जोडिनुहोस
  • होमपेज
  • ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ७३ वर्षीय वृद्ध पक्राउ

९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ७३ वर्षीय वृद्ध पक्राउ

९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा तनहुँमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका ७ सेराडी बस्ने ७३ वर्षीय रनबहादुर सारू रहेको प्रहरीले जनाएको छ

सारूले ती बालिकालाई आफ्नै घरको कोठामा विभिन्न प्रलोभनमा पारी ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौतराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका