जोडिनुहोस
  • होमपेज
  • अबैध रुपमा नेपाल आउने सुन अझै रोकिएन, आज पनि सुन बरामद

अबैध रुपमा नेपाल आउने सुन अझै रोकिएन, आज पनि सुन बरामद

काठमाडौं । सरकाले अवैध सुन नियन्त्रण गर्न खोजेपनि विभिन्न ठाउँबाट अवैद्य सुन नेपाल आउने काम रोकिन सकेको छैन् ।

आज पनि फेरी भित्रुवन विमानस्थलबाट अवैद्य सुन बरामद भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईबाट ल्याइएको १ किलो ३०० ग्रम सुन बरामद भएको विमानस्थलका डीआईजी अर्जुन चन्दले जानकारी दिए ।

दुबईबाट आएकी श्रीलंकन नागरिक कान्थामात्रे काभास्करले सुन लुकाएर ल्याएको उनले बताए । उनका अनुसार पछिल्लो समय विमानस्थलको चेकजाँजलाई कडाईका साथ हेर्न थालेपछि विमानस्थलमा आउने अवैध सुन नियन्त्रणका लागि अनुसन्धान टोलीलाई सहज भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका