जोडिनुहोस
  • होमपेज
  • नयाँ पुस्तालाई जिम्मेवारी दिँदा पार्टी अझ सशक्त हुन्छ ; जनार्दन शर्मा

नयाँ पुस्तालाई जिम्मेवारी दिँदा पार्टी अझ सशक्त हुन्छ ; जनार्दन शर्मा

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का उपमहासचिव जनार्दन शर्माले नयाँ पुस्तालाई जिम्मेवारी दियो भने पार्टी अझ सशक्त हुने बताएका छन् । काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हिजोदेखी सुरु भएको माओवादी केन्द्रको विधान सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘नयाँ पुस्ताले पार्टी हाक्न सक्छ । नयाँ पुस्तालाई जिम्मेवारी दिँदा पार्टी अझ सशक्त बन्छ ।’

यसैबीच उनले विधानमा नयाँ पुस्ताका आवाजलाई सम्बोधन गरिने पनि बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका