जोडिनुहोस

खेलकुद

ओसन कप यू-१३ फुटबल हुने

ओसन कप यू-१३ फुटबल हुने

काठमाडौं, आठौं ओसन कप यू-१३ राष्ट्रिय फुटबल प्रतियोगिता चैतको अन्तिम साता आयोजना हुने भएको छ । द ओसन क्लब गोरखाको आयोजनामा हुने प्रतियोगितामा देशभरका एकेडेमी, क्लब र विद्यालय गरि १२ टोलीको सहभागिता हुनेछ ।

ओसन क्लबको प्रशिक्षण मैदानमा आयोजना हुने प्रतियोगिताका लागि गोरखाबाट आयोजक द ओसन क्लब, श्री लक्ष्मी सामुदायिक शिक्षा सदन र द ओल्ड क्यापिटल माबि छनोट भएका छन् ।

बाँकी ९ टिमले सहभागिताका लागि आवेदन पेश गर्नुपर्ने आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका