जोडिनुहोस
  • होमपेज
  • बार्सिलोना रियल सोसिडाडलाई हराउदै सेमिफाइनलमा

बार्सिलोना रियल सोसिडाडलाई हराउदै सेमिफाइनलमा

काठमाडौं, बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा रियल सोसिडाडलाई १-० ले हराएर बार्सिलोना अन्तिम चारमा पुगेको हो ।

बार्सिलोनाको जितमा ओसुमाने डेम्बेलेले निर्णायक गोल गरे । डेम्बेलेले खेलको ५२ औं मिनेटमा गोल गरे । यस्तै खेलको ४० औं मिनेटमा ब्रैस मेन्डेजले रातो कार्ड पाएपछि सोसिडाड १० खेलाडीमा समेटिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका