जोडिनुहोस
  • होमपेज
  • फ्रान्समा सेवा निवृत्त हुने उमेर हद बढाएको विरोधमा प्रदर्शन

फ्रान्समा सेवा निवृत्त हुने उमेर हद बढाएको विरोधमा प्रदर्शन

एजेन्सी, फ्रान्समा सेवानिवृतिको अवधि बढाएको विरोधमा आन्दोलन सुरू भएको छ । फ्रान्सले हालै सेवा निवृत्त हुने उमेर ६२ बाट बढाएर ६४ पुर्‍याएको विरोधमा आन्दोलन चर्केको हो ।

राजधानी पेरिस लगायतका शहरमा भेला भएका प्रदर्शनकारीहरुले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन विरुद्ध नारा लगाउँदै नयाँ नियम तत्काल फिर्ता गर्न माग गरेका छन् ।

आन्दोलनमा आठ वटा ट्रेड युनियनहरु सहभागी छन् । आन्दोलनको प्रभाव विद्यालय, सार्वजनिक यातायात र तेल प्रशोधन केन्द्र सम्म परेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका