जोडिनुहोस
  • होमपेज
  • २४ घण्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु

स्वास्थ्य/जीवनशैली

२४ घण्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु

  • Sagarmatha TV
  • मङ्लबार, बैशाख ५, २०८०
२४ घण्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अपरान्ह दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा दुई जना संक्रमितको मृत्यु भएको हो ।

साथै पछिल्लो २४ घण्टामा दुई हजार २९२ वटा नमूना परीक्षण गर्दा १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३९७ रहेको छ । पछिल्लो २४ घण्टामा ८५ जना कोरोना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका