जोडिनुहोस

देश

रोकिएको खेल सुचारु

  • Sagarmatha TV
  • सोमवार, बैशाख १८, २०८०
रोकिएको खेल सुचारु

काठमाडौं । काठमाडौंमा जारी एसीसी मेन्स प्रिमियर लिगको नेपाल र युएईबीचको बर्षाका कारण राकिएको फाइनल खेल सुरु भएको छ ।आधा घण्टा रोकिएको खेल सुचारु भएको छ ।

टस जितेर नेपालले पहिले बलिङ गरिरहेको छ । युएईले १६ ओभरमा ५ विकेट ६० रन बनाएको अवस्थामा पानी परे पछि खेल रोकिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका