जोडिनुहोस

खेलकुद

हालाण्डलाई गोल्डेन बुट

  • Sagarmatha TV
  • सोमवार, जेष्ठ १५, २०८०
हालाण्डलाई गोल्डेन बुट

काठमाडौं । म्यानचेस्टर सिटीका फरवार्ड अर्लिङ हालाण्डले इंग्लिस प्रिमियर लिगको गोल्डेन बुट अवार्ड जितेका छन्।

प्रिमियर लिगको २०२२/२३ को सिजन सर्वाधिक गोलकर्ता बन्दै हालाण्डले गोल्डेन बुट अवार्ड पाएका हुन् । गोल्डेन बुट अवार्ड जित्ने क्रममा हालाण्डले ३६ गोल गरे ।

हालाण्डले प्रिमियर लिग आएको पहिलो सिजन नै गोल्डेन बुट जितेका हुन् । सिटीलाई उपाधि दिलाउन हालाण्डले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

यस्तै गोल्डेन गोल्भ्स अवार्ड म्यानचेस्टर युनाईटेडका गोलकिपर डेभिड डी गियाले जितेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका