जोडिनुहोस
  • होमपेज
  • भारतमाथि वेस्ट इण्डिजको लगातार जित, सिरिजमा २-० को अग्रता

भारतमाथि वेस्ट इण्डिजको लगातार जित, सिरिजमा २-० को अग्रता

काठमाडौँ । जारी टी-२० सिरिजमा वेस्ट इण्डिजले भारतलाई लगातार दोस्रो खेलमा पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा वेस्ट इण्डिजले भारतलाई २ विकेटले पराजित गरेको हो ।

भारतले दिएको १५३ रनको लक्ष्य पछाएको वेस्ट इण्डिजले १८.५ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यस अघि पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ७ विकेट गुमाउदै १५२ रन बनाएको थियो ।

यो जितपछि वेस्ट इण्डिजले सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ र ५ खेलको सिरिजमा २(० को अग्रता हासिल गरेको छ । अब सिरिजको तेस्रो खेल मंगलबार हुने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका