जोडिनुहोस
  • होमपेज
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रूपैयाँ ८२ पैसा र बिक्री दर १३२ रूपैयाँ ४२ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ ०९ पैसा र बिक्री दर १४३ रूपैयाँ ७४ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ २४ पैसा र बिक्री दर १६८ रूपैयाँ ०० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १६ पैसा र बिक्री दर ३६ रूपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Currency Unit Buy Sell
USD (U.S. DOLLAR)
1 131.82 132.42
EUR (EUROPEAN EURO)
1 143.09 143.74
GBP (UK POUND STERLING)
1 167.24 168
CHF (SWISS FRANC)
1 149.78 150.46
AUD (AUSTRALIAN DOLLAR)
1 85.05 85.44
CAD (CANADIAN DOLLAR)
1 97.36 97.81
SGD (SINGAPORE DOLLAR)
1 97.44 97.88
JPY (JAPANESE YEN)
10 9.06 9.1
CNY (CHINESE YUAN)
1 18.11 18.19
SAR (SAUDI ARABIAN RIYAL)
1 35.14 35.3
QAR (QATARI RIYAL)
1 36.16 36.33
THB (THAI BAHT)
1 3.77 3.79
AED (UAE DIRHAM)
1 35.89 36.05
MYR (MALAYSIAN RINGGIT)
1 28.38 28.51
KRW (SOUTH KOREAN WON)
100 9.99 10.03
SEK (SWEDISH KRONER)
1 12.02 12.08
DKK (DANISH KRONER)
1 19.2 19.28
HKD (HONG KONG DOLLAR)
1 16.81 16.89
KWD (KUWAITY DINAR)
1 427.55 429.5
BHD (BAHRAIN DINAR)
1 349.65 351.24

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका