जोडिनुहोस
  • होमपेज
  • पूर्वाधार विकास समितिद्धारा निर्माणाधीन संसद भवनको अवलोकन

पूर्वाधार विकास समितिद्धारा निर्माणाधीन संसद भवनको अवलोकन

काठमाडौं । सिंहदरबारभित्र १५१ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको नयाँ संसद भवनको संसदको पूर्वाधार विकास समितिले अवलोकन गरेको छ । सोमबार समितिका सदस्यहरुले निर्माणाधीन संसद भवनको अवलोकन गरेका हुन् ।

२०७६ साल असोज १६ गते टुन्डी सेक ज्वइन्ट भेन्चरले सो भवन निर्माणका लागि सरकारसँग सम्झौता गरेको थियो । उक्त भवन निर्माणका लागि स्वीकृत लागत अनुमानित ६ अर्ब ९२ करोड रुपैयाँ रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका