जोडिनुहोस
  • होमपेज
  • जम्मु-कश्मिरमा बस दुर्घटना, ३९ जनाको मृत्यु

अन्तर्राष्ट्रिय

जम्मु-कश्मिरमा बस दुर्घटना, ३९ जनाको मृत्यु

  • Sagarmatha TV
  • बिहिबार, कार्तिक ३०, २०८०
जम्मु-कश्मिरमा बस दुर्घटना, ३९ जनाको मृत्यु

काठमाडौं – जम्मु–कश्मिरको डोडा भन्ने स्थानमा बुधबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३९ पुगेको छ । यस्तै १७ जना घाइते भएका छन् ।

भारतीय सरकारी अधिकारीहरुका अनुसार घुम्तीमा बस नमोडिँदा करिब ३०० फिट तल खसेको छ । बस दुर्घटनाको अनुसन्धान जारी छ। यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री राहत कोषबाट मृतक परिवारलाई २ लाख रुपैयाँ र घाइतेहरुलाई ५० हजार राहत रकम सहयोग गर्ने घोषणा गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका