जोडिनुहोस
  • होमपेज
  • राप्रपा नेपालको केन्द्रीय समिति बैठक बस्दै

राप्रपा नेपालको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं, चुनावपछि राप्रपा नेपालको पहिलो केन्द्रीय समिति बैठक बस्न लागेको छ । ‘राप्रपा नेपाललाई फेरि उठाउँछौँ’ भन्ने संकल्प साथ पार्टी काठमाडौंमा सोमबार र मंगलबार दुई दिन केन्द्रीय समितिको बैठक बस्न लागेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

निर्वाचन र मुलुकको पछिल्लो राजनीतिको समीक्षा , भावी वैचारिक तथा सांगठनिक योजनाका साथै रणनीति निर्माणमा बैठक केन्द्रीत हुने उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका