जोडिनुहोस
  • होमपेज
  • अर्थतन्त्रलाई गतिशील बनाउने सरकारको मूल लक्ष्य

अर्थतन्त्रलाई गतिशील बनाउने सरकारको मूल लक्ष्य

काठमाडौं । सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रममा आपूर्ति व्यवस्थालाई सुधार गर्दै अर्थतन्त्रलाई गतिशील बनाउने मूल लक्ष्य लिइएको छ ।

सूचना प्रविधि तथा सञ्चारमन्त्री रेखा शर्माले सत्ता गठबन्धनको साझा कार्यक्रम सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् ।

आपूर्ति व्यवस्थाको सुधार, सुशासन र प्रशासन चुस्त बनाउने कार्यक्रममा उल्लेख छ। त्यस्तै भ्रष्टाचारलाई कारबाहीको दायरामा ल्याउन प्रतिबद्धता पनि साझा कार्यक्रममा उल्लेख छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका