जोडिनुहोस
  • होमपेज
  • मुसहरबस्तीमा सर्वदलीय बैठक बसौँः रवि लामिछाने

मुसहरबस्तीमा सर्वदलीय बैठक बसौँः रवि लामिछाने

काठमाडौं– रास्वपा सभापति रवि लामिछानेले देशका विभिन्न समस्या समाधान गर्न सर्वदलीय बैठकको प्रस्ताव गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले मुसहर र दलित बस्तीमा बस्नेगरी सर्वदलीय बैठक राख्न मौखिक प्रस्ताव गरेका हुन् ।

विभिन्न ठगीमा संलग्नको सम्पत्ति जफत गरेर पीडितलाई राहत दिनेलगायतका विषयमा सर्वदलीय बैठकबाट पारित गरेर संसद्‌मा ल्याउन उनले आग्रह गरेका हुन् ।

देशमा सुशासन कायम राख्ने विषयमा पनि निर्णय गर्नुपर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका