जोडिनुहोस
  • होमपेज
  • दीपेन्द्रले दिलाए नेपाललाई पाँचौं सफलता

दीपेन्द्रले दिलाए नेपाललाई पाँचौं सफलता

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले अहिले पाहुना टोली युएईविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले युएईविरुद्ध पहिले बलिङ गरिरहेको छ । ब्याटिङ गरिरहेको युएईविरुद्ध नेपाललाई पाँचौं विकेटको सफलता मिलेको छ ।

दीपेन्द्र सिंह ऐरीले नेपाललाई पाँचौ सफलता दिलाएका हुन । उनले युएईका रोहन मुस्तफालाई २० रनमा आउट गरे ।

दीपेन्द्रले जारी खेलमा दोस्रो विकेट लिएका हुन् । युएईले ५ विकेट गुमाएर १७५ रन जोडेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका