जोडिनुहोस
  • होमपेज
  • आज आइतबार, यस्तो छ तपाईँको राशिफल

आज आइतबार, यस्तो छ तपाईँको राशिफल

आज मिति २०७९ वैशाख ३१ गते आइतबार, ई।सं। १४ मे, २०२३ । तिथि– ज्येष्ठ कृष्णपक्ष नवमी, ५ः५५ बजेपछि दशमी, नक्षत्र– शतभिषा, ११ः३५ बजेसम्म त्यसपछि पूर्वभाद्रपदा, योग– ऐन्द्र, ८ः०६ बजेसम्म त्यसपछि वैधृति, करण– गर, चन्द्रराशि– कुम्भ, सूर्योदयः ५ः१८, सूर्यास्तः १८ः४४ ।

मेष : परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ ।

वृष : हाँकेका, ताकेका काम सम्पन्न हुन थाल्नेछन् ।

मिथुन : एक्लोपन र निराशाले सताउनेछ ।

कर्कट : मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ ।

सिंह : मन प्रफुल्ल रहनेछ र आत्मबल बढ्नेछ ।

कन्या : जीवनसाथीका बीचमा मनोमालिन्य हुन सक्छ ।

तुला : खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ ।

वृश्चिक : बन्दव्यापार र पेसाबाट सन्तुष्टि मिल्ने देखिन्छ ।

धनु : तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुनसक्छ ।

मकर : प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ ।

कुम्भ : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।

मीन : सिर्जनात्मक क्षेत्रमा समय र धन लगानी गर्ने समय आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका