जोडिनुहोस
  • होमपेज
  • माओवादी केन्द्रको पदाधिकारी बैठक मंगलबार बस्ने

माओवादी केन्द्रको पदाधिकारी बैठक मंगलबार बस्ने

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक मंगलबार भोलि बस्ने भएको छ ।मंगलबार पुस ३ गते दिउँसो ३ बजेका लागि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिए ।

भोलिको बैठकमा पार्टीको विधान सम्मेलन, राष्ट्रियसभा निर्वाचन, केन्द्रीय समिति बैठक र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले मंसिर २० गते पदबाट राजीनामा दिएको विषयमा छलफल हुने बुझिएको छ । यस्तै, माओवादीले गरेको तीन महिने विशेष रुपान्तरण अभियानका बारेमा पनि छलफल हुने बताइएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका